शान्ति सम्झौता पुनरवलोकन गर्नुपर्ने चन्दको माग
रोल्पा। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले तत्कालीन माओवादी र संसद्वादी दलले गरेको बृहत् शान्ति सम्झौता पुनरवलोकन गर्नुपर्ने माग राखेका छन् । थवाङमा यही फागुन ५ देखि १० गतेसम्म सञ्चालित...