कानूनी शासन कायम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा शान्ति सुरक्षा र कानूनी शासन कायम गराउन पूर्ण प्रतिवद्घताका साथ डटेर काम गर्न नेपाल प्रहरीका उच्च अधिकृतलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवालाई भेट्न...