भलिबल संघद्वारा अध्यक्ष प्रचण्डलाई सम्मान
काठमाडौं । नेपाल भलिबल संघका पदाधिकारीहरुले आइतबार पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी भलिबल खेललाई राष्ट्रिय खेलको मान्यता प्रदान गरेकोमा सम्मान गरेको छ । आइतबार बिहान...