‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ रानाभाटलाई
पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा हुने दोस्रो पोखरा स्पोट्र्स अवार्डमा पूर्वखेलाडी खड्ग रानाभाटलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मान गरिने भएको छ । अवार्डका लागि गठित छनोट समितिको बुधबार...