अध्यादेशमार्फत शासन सञ्चालन प्रवृत्तिप्रति डा. भीम रावलको आपत्ति
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले अध्यादेश जारी गर्ने अभ्यास तथा संवैधानिक परिषद्सम्बन्धी कानुनी प्रबन्धमा परिवर्तन गर्दा संविधान निर्माणका क्रममा तय गरिएका सिद्धान्त, बहस र वर्तमान संसदीय शासन...