कक्षा १२ परीक्षा व्यवस्थापनमा लापरवाही भएको भन्दै नेविसंघद्वारा बोर्डको ध्यानाकर्षण
काठमाडौँ । कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रहरूमा देखिएको व्यवस्थापकीय कमजोरी र अनियमितताप्रति आपत्ति जनाउँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले राष्ट्रिय परीक्षा बोर्डको ध्यानाकर्षण गराएको छ। संघले बुधबार...