काठमाडौँ । नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा दरखास्त आह्वान गरेको छ ।
नेपाली सेना भर्ना छनौट निर्देशनालय, जंगी अड्डाले आज (शुक्रबार) एक सूचना जारी गरी खुला तथा समावेशी प्रतिशपर्धाबाट पद पूर्ति गर्न दरखास्त आह्वान गरेको हो।
इच्छुक उम्मेदवारले आजदेखि जेठ १६ गतेसम्म दरखास्त दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ १७ गतेसम्म अनलाइन मार्फत दरखास्त दिन सक्नेछन् ।
हेर्नुहोस् विज्ञापन :













