पश्चिमी वायु सक्रिय हुँदा शुक्रबारदेखि देशभर मौसम परिवर्तनको सम्भावना
काठमाडौँ । पश्चिमी वायु प्रणाली सक्रिय भएसँगै शुक्रबार अपराह्नदेखि मुलुकको मौसम अवस्थामा परिवर्तन आउने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेको छ। विभागका अनुसार मौसम बदलीको प्रभाव प्रारम्भमा पश्चिमी भूभागमा...