२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विशेषज्ञ चिकित्सकलाई दरबन्दी स्थलमै फर्काउने निर्णय, पहिलो चरणमा १४ जनाको काज फिर्ता

अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले सुगम क्षेत्रका अस्पतालमा काज मिलाएर कार्यरत विशेषज्ञ चिकित्सकलाई पुनः आफ्नै दरबन्दी भएको अस्पतालमा फर्काउने प्रक्रिया सुरु गरेकी छन्।

मन्त्रालयले देशभर स्वास्थ्य सेवाको समान पहुँच सुनिश्चित गर्न तथा दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ जनशक्ति अभाव घटाउने उद्देश्यसहित यस्तो कदम चालेको जनाएको छ।

पहिलो चरणअन्तर्गत नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई काजबाट फिर्ता बोलाइएको मन्त्रालयले जनाएको छ। यस क्रममा सुदूरपश्चिमस्थित डडेलधुरा अस्पताल, मधेस प्रदेशको नारायणी अस्पताल वीरगञ्ज तथा गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी लाई प्राथमिकतामा राखिएको छ।

निर्णयअनुसार डडेलधुरा अस्पतालमा ४ जना, नारायणी अस्पतालमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पतालमा ५ जना विशेषज्ञ चिकित्सकलाई फिर्ता गरिएको छ।

काज खारेज गरी दरबन्दीस्थल पठाइएका चिकित्सकमा डा. रोहिता बज्राचार्य, डा. जोसनलाल बज्राचार्य, डा. विशालकुमार देव, डा. प्रकाश ढकाल, डा. सुशील समदर्शी, डा. सन्तोषकुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नविनचन्द्र भट्ट, डा. सुयोग्य वाग्ले, डा. सोनीका धरी श्रेष्ठ, संजोग तिमिल्सिना, डा. अरुण ज्ञवाली, डा. मुकेश पौडेल र डा. दिपेश भट्टराई रहेका छन्।