ओली पक्राउबारे छलफल गर्न एमालेले बोलायो संसदीय दलको बैठक, अन्य दलसँग समन्वय गर्ने तयारी
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो संसदीय दलको बैठक आह्वान गरेको छ। पार्टी सचिवालयको मंगलबार बसेको बैठकले बुधबार दिउँसो ३ बजेका लागि उक्त बैठक बोलाउने निर्णय गरेको जानकारी सचिव...