अयोग्य देखिए निर्वाचित सांसदहरूलाई फिर्ता गर्ने रवि लामिछानेको प्रतिबद्धता
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीबाट निर्वाचित प्रतिनिधि अपेक्षाअनुसार कार्यसम्पादन गर्न नसके फिर्ता बोलाउने नीति अवलम्बन गरिने बताएका छन्। चितवनमा जारी चुनावी अभियानका क्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै...