युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा
काठमाडौँ । कात्तिक ९ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन्। मन्त्री गुप्ताले राजीनामा दिने निर्णयबारे प्रधानमन्त्रीलाई जानकारी गराइसकेको र हाल प्रक्रिया अगाडि बढिरहेको...