गृहमन्त्री र गृहसचिवसहित उच्च अधिकारीद्वारा मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुगमन
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को तयारीको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर, गृहसचिव राजकुमार श्रेष्ठलगायत सम्बन्धित निकायका उच्च अधिकारीहरूले काठमाडौँ निर्वाचन क्षेत्र नं....