रास्वपाबाट आशिका तामाङको उम्मेदवारी तय
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धादिङ निर्वाचन क्षेत्र नं. १ बाट आशिका तामाङलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ। सोमबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित...