अन्तरनिर्वाचन क्षेत्र तथा विदेशबाट मतदान गर्न पाउने व्यवस्थाका सम्भाव्यताबारे पुनः विस्तृत छलफल
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र तथा विदेशमा रहेका नेपाली नागरिकले मतदान गर्न पाउने व्यवस्थाका सम्भाव्यताबारे आज पुनः विस्तृत छलफल गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा...