२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

 ‘प्रचण्ड’ आज रुकुमपूर्व जाँदै

अ+ अ-

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुमपूर्व जाँदैछन् । २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन उनी आज साँझ रुकुमपूर्व जान लागेका हुन् ।

प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि भोलि मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ । मंगलबार मनोनयन दर्ता गरेर प्रचण्ड बुधबार मात्र काठमाडौँ फर्कने छन् । 

यसअघि २०७९ को निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका थिए । त्यसबेला डा. बाबुराम भट्टराईले पार्टी एकता गर्ने सहमति अनुसार प्रचण्डलाई गोरखा-२ बाट निर्वाचित गराउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

आफ्नो जित सुनिश्चित गर्न प्रचण्डले हरेक चुनावमा फरक फरक निर्वाचन क्षेत्र परिवर्तन गर्दै आइरहेका छन् । २०७९ सालको निर्वाचनमा चितवन–३ बाट भागेर प्रचण्ड गोरखा-२ मा पुगेका थिए ।