‘संविधानअनुसार नै मुख्यमन्त्रीमा नियुक्त भएको हुँ’ : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफू नेपालको संविधान तथा प्रचलित कानुनबमोजिम नै मुख्यमन्त्रीमा नियुक्त भएको बताएका छन् । आज मुख्यमन्त्री पदमा नियुक्त भएपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुराकानी...