डा. स्वर्णिम वाग्लेले भने : ‘नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैन’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय उपसभापति डा. स्वर्णिम वाग्ले नीति, विचार र सिद्धान्तबिनाको पार्टीको कुनै औचित्य नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी व्यास नगरपालिका-२ को आज दमौलीमा...