सर्यो एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय
काठमाडौँ । नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको समय परिवर्तन भएको छ । आज दिउँसो १ बजेका बस्ने भनिएको बैठक २ बजेसम्मका लागि सरेको प्रेस चौतारीका अध्यक्ष गणेश...