राष्ट्र बैंकका ११ कार्यकारी निर्देशकको सरुवा
काठमाडौँ । नेपाल राष्ट्र बैंकका ११ जना कार्यकारी निर्देशकहरूको सरुवा गरिएको छ। राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले बुधबारदेखि लागू हुने गरी ती कार्यकारीहरूको सरुवा गरेका हुन्। विदेशी विनिमय व्यवस्थापन विभागमा...