अत्यधिक बल प्रयोग नगर्न सुरक्षा निकायलाई मानव अधिकार आयोगको आग्रह
काठमाडौँ । नेपाल सरकारले फेसबुक, ट्वीटर, युट्युबलगायत सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध जेन जेड नामक समूहको आह्वानमा आइतबार देशभर विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा सुरक्षा निकाय र प्रदर्शनकारीबीच झडप...