काठमाडौँ महानगरभित्र एक हजार ६० स्मार्ट बोर्ड जडान हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा एक हजार ६० स्मार्ट बोर्ड जडान हुने भएको छ । महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले आज सामाजिक सञ्जालमार्फत महानगरभित्रका ८७ सामुदायिक विद्यालयमा तिहारअघि एक...