उपप्रधानमन्त्री पौडेलको दाबी-‘अस्थिरताको खोजी गर्नेहरू टिक्दैनन्, सरकार ढल्दैन’
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अस्थिरताको खोजी गर्नेहरू नटिक्ने र सरकार कुनै हालतमा नढल्ने बताएका छन् । अर्थमन्त्री पौडेलले प्रतिगामी तत्त्वहरू चलमलाउने कोशिस गरेको भन्दै अहिले उनीहरू किनारामा...