पूर्णबहादुर खड्काको दाबी-‘काँग्रेसले काँग्रेसलाई हराउने महारोग छाडे ०८४ मा सहजै बहुमत ल्याउन सकिन्छ’
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संविधान संशोधनको लागि काँग्रेस र एमालेले चाँडै संयन्त्र बनाएर काम थाल्ने बताएका छन् । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा मधेस प्रदेश...