माधव नेपालले भने : ‘समाजवाद उन्मुख अर्थतन्त्रको विकासले सामाजिक विभेदको अन्त्य गर्छ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य गर्नुपर्ने बताएका छन् । पार्टी निकट अखिल नेपाल महिला संघद्वारा आज यहाँ आयोजित...