लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । लेखा अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल, सुर्खेतका लेखा अधिकृत (अधिकृत स्तर छैटौँ) शंकर प्रसाद सुवेदीसहित ३ जना...