सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका बोहराले भेटे ‘प्रचण्ड’लाई
काठमाडौँ । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका अभियानकर्मी नवराज बोहराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी आइपुगेका बोहोराले आज...