प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य मिश्रले दिए राजीनामा
काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका विज्ञ सदस्य अमरराज मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा बुझाएका छन् । वित्त आयोगको सुशासनसँग सम्बन्धित विषयमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएको बताएका...