सहजरुपमा रासायनिक मल वितरण गर्न सरकारलाई समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सहज रूपमा रासायनिक मल वितरणको आवश्यक प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरवारमा आइतबार बसेको समिति...