राष्ट्रपतिद्वारा क्रिकेट खेलाडीलाई बधाई ज्ञापन
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले एसिसी यू-१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन्। उनले आज सामाजिक सञ्जालमार्फत उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक...