‘लोकतन्त्रबारे जनतालाई बुझाउन सकिएन’-शंकर पोखरेल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले लोकतन्त्रबारे जनतालाई बुझाउन नसकिएको बताएका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको बन्द सत्रलाई आज यहाँ सम्बोधन गर्दै...