शिक्षकका माग सम्बोधन गर्न अर्थ मन्त्रालय पुगिन् शिक्षामन्त्री भट्टराई
काठमाडौँ । आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराई अर्थ मन्त्रालय पुगेकी छिन् । मन्त्रिपरिषद् र मन्त्रालयले गर्न सक्ने निर्णय तत्काल गरेर संसदको आगामी अधिवेशनको...