कैलालीका किसान व्यावसायिक च्याउखेतीमा
अत्तरिया(कैलाली) । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका-११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक...