सत्य निरूपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि १५६ जनाले दिए आवेदन
काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका कूल १५६ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ ।...