१६ कार्तिक २०८१, शुक्रबार
पाथीभरामा ताप्लेजुङकै मात्र भरिया राख्ने गरी कार्यविधि बनाउने तयारी
काठमाडौँ । यातायात सुविधा नपुगेको पाथीभरामा मान्छेलाई बोकेर मन्दिरसम्म पुर्याउने र फर्काउने प्रयोजनका लागि तीन सयभन्दा बढी मजदुर (भरिया) क्रियाशील छन् । उनीहरूले प्रतिकिलो २ सय रुपैयाँका दरले शुल्क लिएर...