१६ कार्तिक २०८१, शुक्रबार
रोकिएन उपत्यकामा पटका पड्काउने क्रम
काठमाडौँ। काठमाडौँ उपत्यकामा सुरक्षा निकायको कडा निगरानीकाबीच पटका पड्किने क्रम भने यो तिहारमा रोकिएको छैन । काठमाडौँको मुख्य मार्गभन्दा अलि भित्री तथा काठ क्षेत्रमा अत्यधिक रूपमा पटका पड्किएका छन् ।...