पर्साको पोखरियामा मालपोत र नापी कार्यालय स्थापना गर्ने निर्णय
पर्सा । संघीय मन्त्रिपरिषद्को मंगलबारको बैठकले पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । यहाँस्थित भूमिसुधार तथा मालपोत र नापी कार्यालय ग्रामीण भेगका सेवाग्राहीका निम्ति अपायक...