नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय
काठमाडौँ । नेपालमा डेंगीका तीन प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेंगीका भाइरसका स्वरूप सेरोटाइप-१, सेरोटाइप-२, सेरोटाइप-३, सक्रिय रहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख...