डडेल्धुरामा बोराभित्र किशोरीको शव फेला
काठमाडौँ । डडेल्धुरामा प्लास्टिकको बोरामा बेरेको अवस्थामा किशोरीको शव भेटिएको छ । अमरगढी नगरपालिका-७ पोखरा बजार नजिकै १४ वर्षीया आरती भट्टराईको शव प्लास्टिकको बोरामा बेरेर फालेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ...