दसैँले सामाजिक, सांस्कृतिक एकता कायम गर्न मद्दत गर्छ: उपसभामुख राना
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले बडादसैँले सामाजिक, सांस्कृतिक एकता कायम राख्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न ऊर्जा मिल्ने विश्वास व्यक्त गरेकी छिन् । बडादसैँ–२०८१ को अवसरमा...