कोरियाले पाँच लाख अमेरिकी डलर बराबरको सहायता गर्ने
काठमाडौँ । गणतन्त्र कोरिया सरकारले हालैको विपद्पछिको पुनः निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ । नेपालस्थित कोरियाली दूतवासले त्यहाँको सरकारले आज यस्तो...