हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको जिल्ला...