सरकारी गाडी चुनावमा प्रयोग भएपछि माओवादीले जनायो विरोध
काठमाडौँ । कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १ मा उपनिर्वाचनलाई लक्षित गरेर सरकारी गाडी प्रयोग गरिएको भन्दै स्थानीय माओवादीका कार्यकर्ताले विरोध गरेका छन् । नेकपा एमाले नेताहरूले सरकारी गाडी प्रयोग...