एमालेलाई रास्वपाले भन्यो-हामीलाई पर्दैन, आफ्नै मन्त्रिपरिषद्का सदस्यलाई सभ्यता सिकाउनुस्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सरकारको प्रवक्ताको अभिव्यक्तिपछि वाक स्वतन्त्रता र लोकतन्त्र...