हवाई उडान सुरक्षाका लागि पाइलट कर्तव्यनिष्ठ हुनुपर्छ : पर्यटन मन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई उडानमा पाइलट कर्तव्यनिष्ठ भए हवाई उडान सुरक्षित हुने बताएका छन्। बिहीवार वायुसेवा सञ्चालक संघले हवाई सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठीमा...