पाकिस्तानविरुद्ध साविक विजेता बंगलादेशको संघर्षपूर्ण बराबरी
काठमाडौँ । साफ वुमन्स च्याम्पियनसिप २०२४ मा साविक विजेता बंगलादेशले पाकिस्तान विरुद्ध संघर्षपूर्ण बराबरी गरेको छ ।समूह ए अन्तर्गत आइतबार दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई १-१ को बराबरीमा रोकेको...