मुगु चिनाउने तस्बिर र भिडियो प्रदर्शनी (फोटोसहित)
काठमाडौँ । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्न सुरु गरिएको ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त यस पटक मुगु जिल्लाको प्रदर्शनी सुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको...