नाउपाले लुम्बिनीमा पनि फेर्यो दलको नेता
काठमाडौँ। केन्द्रमा विवादित रहेको नागरिक उन्मुक्ति पार्टी लुम्बिनीमा पनि उस्तै गरी विवादमा तानिएको छ । अध्यक्ष रन्जिता चौधरी र संस्थापक रेशम चौधरीबीचको विवादले केन्द्रमा जस्तै लुम्बिनीमा पनि दलको नेता फेरेको...