परराष्ट्रमन्त्री र क्यानडा-नेपाल संसदीय समूहका पदाधिकारीबीच छलफल
काठमाडौँ । क्यानडा भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र क्यानडा-नेपाल संसदीय मैत्री समूहका पदाधिकारीबीच भेटवार्ता भएको छ । समूहका अध्यक्ष तथा सांसद डा.सोनिया सिद्धुले परराष्ट्रमन्त्री डा.देउवालाई स्वागत गर्दै दुई...