जलस्रोत विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयो
काठमाडौँ । प्रतिनिधि सभाले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकले जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाएको...